हत्यारालाई काखि च्यापेर कुर्सी अडिन्न
यस्ता देशद्रोहीलाई समर्थन मरेनी गरिन्न
आशा थियो बाबुराम बाबुराम भन्थे सबै जन
जनताको रगत चुसी हे बाबुराम पेट भरिन्न
सर्बहारा जनताको नेता भन्छौ आफुलाई
सर्बहारै जनता मारी तिम्रो ख्याती छरिन्न
पिउनु पिएउ यो देशलाई घाटी बाटै छाद्ने गरि
देश चुसाहालाई लत्याउन अब पछी परिन्न
हत्यारालाई काखि च्यापेर कुर्सी अडिन्न
यस्ता देशद्रोहीलाई समर्थन मरेनी गरिन्न
©प्रबिण भण्डारी