Monday, April 21, 2014
गजल
बाध्यताले विदेसिए आज यस्तो हाल
भयो
पानीबिना छट्पटिएको माछिको ताल
भयो
सारा खुशी चक्नाचुर भए बिरक्तिएर बसेको
छु
समयलाई कटाउने मेलो तासको
खाल भयो
आफुलाई
भन्दा बढी विश्वास थियो उ प्रति
जिउदोलास बनेको छु साथि
मेरो काल भयो
विश्वास
गर्नु
माया
दिनु गल्ति मेरो
हो त?
हैन भने हे भगवान किन मलाई जाल भयो
हैन भने हे भगवान किन मलाई जाल भयो
आफु त गईनै मेरो पसिना पनि कुम्लाएर
गईछे
यो
दुखिको जिन्दगी फेरी
पनि कंगाल भयो
©प्रबिण भण्डारी
Subscribe to:
Posts (Atom)