Thursday, May 16, 2013

"दुई हाइकू"


जवानीको जोस्
जवानीको जोस्

तिर्खाएको योवन
फसे मायामा

 
जलेको मन
जलेको मन
पग्लिरहेछ मुटु
रुदैछ आत्मा