रगतनै
तातेर आउछ,
ज्यान सिरिङ्ग हुन्छ,
आगोको ज्वारभाटा निस्किन्छ,
साच्चैनै मुटु भक्कानिन्छ,
गह भरि आशुँ भरिन्छ,
अब त अति भो,
हाम्रो देश "नेपाल"को अस्तित्वमाथि
खुलेआम धावा बोलिरहदा
हाम्रो इतिहास बोकेको,
दाबमा थन्किएको
गोर्खाली खुकुरी उदाएर
तिनीहरुको घाटीमा छप्काउन
मन लागि रहेछ,
त्यो भन्दा पहिले,
यति हुदाँहुदै पनि मुखदर्शक र निरिह्य बन्ने हाम्रै
नेताहरु लाईनै,
छप्काउन मन लागि रहेछ!!!
ज्यान सिरिङ्ग हुन्छ,
आगोको ज्वारभाटा निस्किन्छ,
साच्चैनै मुटु भक्कानिन्छ,
गह भरि आशुँ भरिन्छ,
अब त अति भो,
हाम्रो देश "नेपाल"को अस्तित्वमाथि
खुलेआम धावा बोलिरहदा
हाम्रो इतिहास बोकेको,
दाबमा थन्किएको
गोर्खाली खुकुरी उदाएर
तिनीहरुको घाटीमा छप्काउन
मन लागि रहेछ,
त्यो भन्दा पहिले,
यति हुदाँहुदै पनि मुखदर्शक र निरिह्य बन्ने हाम्रै
नेताहरु लाईनै,
छप्काउन मन लागि रहेछ!!!
---प्रविण भण्डारी