भ्यालेन्टाईन डे' आयो रे ,
चारैतिर प्रेमको रुइरुई!!
तिमीलाई र मलाई के को
भ्यालेन्टाईन डे' चाहियो र प्रिय!
हाम्रा लागि यो दिन अस्ति
पनि थियो हिजो पनि थियो,
तेसैले भोलिको दिन अरुलाई छोडिदेउ
हामी पर्सि बाट मनाउला !!!!
©प्रबिण भण्डारी
सबै जना लाई भ्यालेन्टाईन डे'को शुभकामना!!
चारैतिर प्रेमको रुइरुई!!
तिमीलाई र मलाई के को
भ्यालेन्टाईन डे' चाहियो र प्रिय!
हाम्रा लागि यो दिन अस्ति
पनि थियो हिजो पनि थियो,
तेसैले भोलिको दिन अरुलाई छोडिदेउ
हामी पर्सि बाट मनाउला !!!!
©प्रबिण भण्डारी
सबै जना लाई भ्यालेन्टाईन डे'को शुभकामना!!