हामी शान्ति
खोजिरहेका छौ
शान्ति
हाम्रा नेताहरूबाट
सामुहिक बलात्कृत]
भइरहेकी छन्
तेसैले हे राष्ट्रप्रेमी
यी बलात्कारिलाई
तेसै छोड्नु हुन्न
यी निर्दोष शान्तिलाई
यिनीहरुको
पन्जाबाट खोस्नुपर्छ
आऊ देसभक्त आऊ
शान्तिलाई बचाउनुपर्छ
शान्ति रोइरहेकी छन्
नयाँ बुद्दहरु खोजिरहेकी छन्!!!!
प्रबिण भण्डारी
No comments:
Post a Comment