Tuesday, August 21, 2012

तिमी सगैं जिउने कसम्


तिमी सगैं जिउने कसम् तेसै आज टुटिगयो
जोडिएको दुई मुटु चक्नाचूर भै फुटिगयो

कसम थियो सँगै जिउने हजारजुनिसम्म
अनायासमै हाम्रो माया दैबलेनै लुटि गयो

थियो नमुना हाम्रो प्रेम अरुको माझमा सधै
मुनामदन जस्तो माया तेसै आज टुटिगयो

तिमी सगैं जिउने कसम् तेसै आज टुटिगयो
जोडिएको दुई मुटु चक्नाचूर भै फुटिगयो
               ©प्रबिण भण्डारी
                   २०६९/०१/२३


No comments:

Post a Comment